विप्लव नेतृत्वको दुई नेता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

विप्लव नेतृत्वको दुई नेता पक्राउ

pakrau

काठमाडौं, २१ चैत । झापाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेताहरुलाई बुधवार राति पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको पार्टीको मेची व्युरो सदस्य होम खतिवडा र इलाम जिल्ला सेक्रेटरी दिपेन राईलाई पक्राउ परेका हुन् । बिर्तामोडको सुब्बा चोकमा आफ्नो कोठामा बसिरहेको अबस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

इलाम देउमाई नगरपालिका स्थाई घर भएका खतिवडा र इलामकै बासिन्दा राईलाई झापाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);