सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधिस नियुक्तीमा नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधिस नियुक्तीमा नाम सिफारिस

sarbochha adalat

काठमाडौं, १९ चैत । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

मंगलवार बसेको न्याय परिषद बैठकले ५ जनाको नाम न्यायधिस नियुक्तीका लागि सिफारिस गरेको हो । बैठकले उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस गरेको गरेको हो ।

सिफारिस हुनेहरुमा प्रकाश ढंगाना, सुस्मलता माथेमा, हरिप्रसाद फुयाल, कुमार रेग्मी र मनोज कुमार शर्मा रहेका छन । सिफारिस पाँचै जनाको संसदीय सुनुवाई बिशेष समितिबाट सुनुवाई भए पछि मात्रै पद तथा गोपनियताको सपथ लिने सम्बैधानिक प्रावधान रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);