विप्लवभित्र एक्लिए विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

विप्लवभित्र एक्लिए विश्वकर्मा

khadga bahadur bishwakarma

काठमाडौं, १० चैत । नेत्रविक्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् ।

सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलबस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो ।

स्रोतअनुसार दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);