फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव

rajapa

काठमाडौं, १० चैत । राष्ट्रिय जनाता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ ।

सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा। शिवजी यादवले बताउनु भयो । फोरमले अहिलेसम्म २ वटा चिठी पठाइसकेको छ भने राजपाले पहिलेको चिठीको जवाफमात्र पठाएको डा। यादलको भनाई छ ।

‘पहिलो कुरा एकता हो, एकतापछिमात्र सरकारमा रहने नरहने, भावी एजेन्डा के हुने भन्ने कुरा आउँछ,’ यादवले थप्नुभयो, ‘जे भए पनि एउटा प्रक्रिया सुरु भयो ।’ यो समाचार नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);