नेपाली सडकमा भारतीय बालबालिका : पारे सबैलाई हैरान | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

काठमाडौँ, १७ भदो । काठमाडौंका अति व्यस्त स्थानहरुमा फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँडेका भारतीय बालबालिका र तिनका आभिभावकका कारण नेपालका सरकारी निकायहरु हैरान भएका छन् ।

 

जोखिमयुक्त अवस्थामा पैसा मागी बस्ने र बसाउने बालबालिका र तिनका अभिभावकसमेतलाई उद्दार गरे पनि तीनिहरु फेरि सडकमै पुग्ने समस्याले गर्दा केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्र हैरानीमा परेका हुन् ।

 

भारतीय बालबालिकार र तिनका अभिभावकसमेतबाट शहरका बटुवा समेत हैरान हुने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);