नेसनल सम्बन्धनमा प्रमुख दलकै निर्देशन: खुल्यो यस्तो रहस्य ! | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

काठमाडाैं, १७  भदौ । प्रमुख दलका शिर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेज लाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ । विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख लदका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको खुलासा गरेका हुन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

 

त्रिवि कार्यकारी परिषदका एक सदस्यले भने

 

  • हामीलाई प्रमुख दलका मुख्य नेताहरुले सम्बन्धन दिनुपर्छ भन्नुभएको हो ।
  • त्यसमा एमालेका नेताहरु पनि छन्, कांग्रेस, माओवादीका पनि छन् ।

 

  • हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं ।
  • उहाँहरुलेनै (निर्णय भए पनि) अहिले बाहिर नल्याउनुस् भन्नुभयो ।

 

  • तर, तीन सातापछि उहाँहरुले नै निर्णय ‘लिक’ गरिदिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);