मेयरमा दुई नेताका छोरा आकांक्षी भएपछि | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

राजविराज, १७ भदौ । संघीय समाजवादी फोरमले तीन दिनअघि यहाँका १८ मध्ये १५ स्थानीय तहमा अम्मेदवार चयन गर्यो । अरु तीन तहमा अझै उम्मेदवार छान्न सकेको छैन । फोरमका तर्फबाट बोदेवरसाइन नगरपालिकको मेयर पदमा दुई नेताका छोरा आकांक्षी भए पछि छान्न सकस भएको हो।

 

फोरमका उपाध्यक्ष तथा तराई मधेस प्रदेश संयोजक रेणुकुमारी यादवका छोरा अभिषेक र केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अनिरुद्रप्रसाद सिंह यादवका छोरा आतिषकुमार मेयरका आकांक्षी छन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);