जनप्रतिनिधिको अवैध धन्दा, वन मासेर ढुंगाखानी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जनप्रतिनिधिको अवैध धन्दा, वन मासेर ढुंगाखानी

dhunga khani

काठमाडौं, ४ चैत । जनप्रतिनिधिको संलग्नतामा अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गरिँदा ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टीकाभैरव, दुम्सिडोल र देवीचौरस्थित सामुदायिक वन तहसनहस भएको छ ।

जनताको कामसँगै तल्लो तहमा विकास निर्माणको मुख्य योजनाकारका रुपमा चुनिएका गोदावरी नगरपालिकाका जनप्रतिनिधिबाटै उक्त क्षेत्रको वन विनास भइरहेको हो । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छे ।

अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गर्नका निम्ति यहाँका डाँडाकाँडा ताछिएका छन् । वनक्षेत्रमा पर्ने करिव ५ किमी क्षेत्रफल मरुभूमि जस्तै भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);