नेपालगन्ज, ३० फागुन । नेपालगन्ज राँघा विमानस्थल नजिक बाल्टिन बम फेला परेको छ । राँघा चोकमा राखिएको शक्तिशाली बाल्टिन बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
नेपालगन्जमा भेटिएको शक्तिशाली बाल्टिन बम सेनाद्वारा निष्क्रिय
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
१८ घन्टा अघि




