नुहाउन पहिल्यै नाम दर्ता ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक ९सई० पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।

‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ ।

जिल्ला कारागारमा सुरक्षा नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक ९सई० पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो ।

‘आज मज्जाले नुहाइयो,’उनले भने, ‘एक बाल्टिन पानीले नुहाइयो । उब्रेकाले लुगा पनि धोएँ ।’ कारागारमा पानीको हाहाकार भएपछि नुहाउनका लागि सुरक्षाकर्मीलाई पालो मिलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);