रुखको फेदमा भेटियो मानव कंकाल : लाइटर, मोबाइल र इयरफेन पनि सँगै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

 

काभ्रे, १६ भदौ । पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको छ ।

 

रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

 

रुखमा डोरीसमेत भेटिएपछि आत्महत्या वा हत्या भन्ने आशंका भएकाले परीक्षणका लागि पठाएको मरासिनीले जानकारी दिए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);