जनकपुरधाममा साहित्य–कला तथा अन्तर्राष्ट्रिय महोत्सव आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुरधाममा साहित्य–कला तथा अन्तर्राष्ट्रिय महोत्सव आयोजना हुने

janakpur sahitya mahatsov

जनकपुरधाम, १४ फागुन । मैथिली भाषाको सम्वद्र्धन र प्रवद्र्धनको लागि प्रदेश २ को राजधानी जनकपुरधाममा ६ दिवसीय साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५ आयोजना हुने भएको छ । जनकपुरधामको मैथिली विकास कोषले आयोजना गर्ने महोत्सवमा नेपाल, भारत, बंगलादेश र अफगानिस्तानको विभिन्न नाटकहरु प्रस्तुत गरिने छ ।

महोत्सव फाल्गुन १८ गतेदेखि २३ गतेसम्म आयोजना हुन लागेको हो । महोत्सवमा सहभागीबीच साहित्य, अर्थ, राजनीतिक, कला, सँस्कृतिको विषयमा छलफल हुनेछ ।

आधुनिक तथा लोककथा प्रर्दशन, दार्शनिक विषयमा छलफल गरी सुझाव लिन महोत्सव केन्द्रित आयोजकले जनाएको छ । करिब १५ देखि १८ लाखसम्म खर्च हुने अनुमान गरिएको महोत्सव आयोजनाको लागि प्रदेश २ सरकारले १० लाख सहयोग गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);