आर्थिक भारकै कारण संघीयता मासिदै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

आर्थिक भारकै कारण संघीयता मासिदै (भिडियोसहित)

काठमाडाैं, ११ फागुन । संघीय सरकारको एक वर्षे कार्यकाल पुरा भएको छ । एक वर्षे कार्यकाल पुरा भएसँगै सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको टिप्पणी हुँदै आएको छ । यसैगरी संघीयता पनि कार्यान्वयनको अन्तिम चरण छ । संघीयता लागू भएसँगै मुलुकमा आर्थिक भार बढेको छ । आर्थिक भारका कारण संघीयताले जिवन्तता नपाउने हो कि भन्ने चिन्ता पनि छ । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘जनाधिकार’मा संघीयताको कार्यान्वयन, यसका चुनौती लगाएतका विषयमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र वरिष्ठ अधिवक्ता बासुदेव सिग्देलसँग गरिएको कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);