कम्युनिष्ट सरकार भनेर विदेशी लगानी आएन : डा.रामशरण महत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

कम्युनिष्ट सरकार भनेर विदेशी लगानी आएन : डा.रामशरण महत (भिडियोसहित)

ramsharan mahat

काठमाडौं, ८ फागुन । सरकारले समृद्धि हाम्रै पालामा भनिरहेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ प्रधानमन्त्री केपी शर्मा ओलीको मूल नारा बनिनैरहेको छ । समृद्ध नेपालको खाका चाहिँ यो एक वर्षमा कोरियो कि कोरिएन ? विपक्षी दलले गुण र दोषको आधारमा सरकारको विरोध र समर्थन गर्नु एउटा पाटो छ तर दुई तिहाई प्राप्त गरेको सरकारले त्यो मतको कति सदुयोग गरेको छ ? र त्यसको प्राथमिकता कहाँ कहाँ हुनुपर्थ्यो ? समृद्धिको जुन वातावरण हुनुपर्थ्यो त्यो बनाईरहेको छ कि छैन ? सरकारले गर्न लागेको लगानी सम्मेलन भन्दा अगाडीको नीतिगत तयारी कति देखिन्छ ?  यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्व अर्थमन्त्री डा.रामशरण महतसंग गरेको कुराकानी हेर्नुहोस् :