आशाको आईपीओ बाँडफाँटमा ६६७ आवेदन रद्द | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

आशाको आईपीओ बाँडफाँटमा ६६७ आवेदन रद्द

asha-laghubiita-bitiya-satha

काठमाडौं, २६ माघ । आशा लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलमा बाँडफाँट भएको हो ।

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १० हजार ३७० कित्ता शेयर कर्मचारीको लागि, ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणको लागि खुल्ला गरेको थियो ।

आईपीओमा कुल ३ लाख ९ हजार ७८२ जनाले अवोदन दिएका थिए । ६२ हजार ९९३ आवेदकले १० कित्ता शेयर पाएका छन् । ६ सय ७७ जनाको आवेदन रद्द भएको छ । कुल अवेदकमध्ये २ लाख ४६ हजार ११२ जना आवेदकको हात खाली भएको छ । यो समाचार आजको अभियान दैनिकमा लेखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);