यस्ता छन् मुटु रोग लाग्ने कारण, लक्षण र बच्ने उपायहरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

यस्ता छन् मुटु रोग लाग्ने कारण, लक्षण र बच्ने उपायहरु (भिडियोसहित)

heart

काठमाडौं, १७ माघ । स्वस्थ हुनु भनेको रोग र दुर्बलताबाट मात्र मुक्त नभई सामाजिक,शारीरिक र मानसिक रुपमा पनि स्वस्थ हुनु हो ।

मुटु लागायत भट्रीबेट प्राणीको एक महत्वपुर्ण अंग हो । यो अंग शरिरको सञ्चालन संग सम्बन्धित छ । मुटु मानव शरीरको सम्वेनशील अङ्ग हो । मुटु विना मानव शरीर कल्पना पनि गर्न सक्दैनौ । विश्वमा मुटु रोगबाट दिनहुँ धेरै मानिस मर्ने गर्दछन् । गर्भधान भएको करिव ८ हप्ता भित्र बाट नै मानिसको मुटु विकसित भईसकेको हुन्छ ।

जब कि तेज अवस्थामा भ्रुण करिव एक ईन्च लामो हुन्छ । मुटुमा लाग्ने रोगलाई मुटु रोग भनिन्छ । मुटु रोग विभिन्न कारणले हुने गर्दछ । मुटु रोग तथा मुटु सम्बन्धी थप जानकारीका लागि  हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले वरिष्ट मुटु रोग विशषज्ञ डाक्टर यादव भट्ट वरिष्ट मुटु शल्य चिकित्सक डाक्टर लोक विक्रम थापा संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);