१० वर्षमा दलितको आवस निर्माणमा ५ अर्ब ६४ करोड खर्च, एक प्रतिशत घर निर्माण | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

१० वर्षमा दलितको आवस निर्माणमा ५ अर्ब ६४ करोड खर्च, एक प्रतिशत घर निर्माण

money

काठमाडौं, १६ माघ । भूमिहीन दलित तथा अल्पसंख्यक मुस्लिमलाई लक्ष्य गरेर एक दशकअघि ल्याइएको जनता आवस कार्यक्रम अलपत्र भएका छन् । १४ लाख ६२ हजार परिवारलाई घर बनाइदिने योजनासहित सुरु भएको कार्यक्रम अनुसार एक दशममा करिब एक प्रतिशत काम भएको छ । सरकारले अहिलेसम्म १७ हजार घर बनेको दाबी गरेको छ ।

आर्थिक वर्ष ०६६÷६७ मा प्रधानमन्त्री माधवकुमार नेपालको सरकारले जनता आवस कार्यक्रमको अवधारण ल्याएको हो । घरवारबिहीन मुसहर तथा आमदलितमा कम्तिमा सुरक्षित आवस उपलब्ध गराउन कार्यक्रम घोषणा गरिएको थियो । यो समाचार नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);