काठमाडौं, १५ माघ । नेपालीहरुलाई चिनाउनका निम्ति ग्यास्ट्रिक रोग परिचित छ । यो रोगमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने नेपालीहरुलाई चिनाउनका लागि ग्यास्ट्रिक रोग परिचित छ । यो रोग लाग्दा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने , वान्ता होला जस्तो हुने,पेट भरिएको जस्तो हुने र खाना अरुचि हुने जस्ता शरिर असन्तुलन हुने गर्दछ । धेरै पढेको बेलामा पेट दुखेर सहनै नसक्ने हुने, कहिले काहि आमाशयमा प्वाल पारी खरब असरले गर्दा ज्यानै जाने सम्म पनि हुने गर्दछ ।
मानिसहरु भान्छामा जति नै व्यवस्थित गरे पनि ग्यास्टिक रोगले छोडेको पाईदैन । ग्यास्ट्रिक रोग भनेको अव्यवस्थित खानपिनका कारण लाग्ने रोग हो । वास्तबमा ग्यास्ट्रिक रोग भनेको के हि त ? ग्यास्टिक बिग्रदै गएमा के-के हुन सक्छ ? यस रोगबाट कसरी टाढा कसरी रहन सकिन्छ त ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले पेट रोग विषेषज्ञ प्रा. डाक्टर भुपेन्द्र कुमार बस्नेत संग गरेकाे भिडियाे हेर्नुहोस्:




