युरोपेली राजदूतले सरकार ढाल्न खोजे, डा.केसीसंग सरकारले वार्ता गर्नुपर्छ : अग्नि सापकोटा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

युरोपेली राजदूतले सरकार ढाल्न खोजे, डा.केसीसंग सरकारले वार्ता गर्नुपर्छ : अग्नि सापकोटा (भिडियोसहित)

kharo prashna with agni sapkota

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी अहिले सरकारमा छ । सरकारको काधमा थुप्रै जिम्मेवारीहरु रहेको छ । मूल कुरा सरकारले आर्थिक समृद्धि प्राप्त गर्नुपर्ने छ । र सरकारले त्यस्तो खालको परिपाटी विकास र पद्दति बसाल्नु पर्ने छ, जुन पद्दति पछि सम्म पनि अवलम्बन गर्न सकियोस । त्यस्तो खालको पद्दति यस्तै बलियो सरकारले मात्रै निर्माण गर्न सक्दछ । साना-तिना कुराहरुमा भन्दा यस्तो खालको पूर्वता कायम गर्ने संदर्भमा सरकार कति खरो उत्रन सकेको छ । संगै सरकारले कुरा गरेको आर्थिक समृद्धि प्राप्त गर्न कहाँ अप्ठयारो छ । बलियो सरकार र वातावरण अनुकुल हुँदा पनि सरकारलाई काम गर्न र अघि बढ्न के कुराले अप्ठयारो पारी रहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटासँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);