आजदेखि मौसम सुधार हुने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

आजदेखि मौसम सुधार हुने

mausam bibhag

काठमाडौं, १३ माघ । करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारबाट मौसम सफा हुनेछ । तर पनि आइतबार बद्ली भई छिटपुट वर्षा हुने सम्भावना छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);