पोखरामा खानेपानीको समस्या बढ्दो | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

पोखरामा खानेपानीको समस्या बढ्दो

सुवास पौडेल
पोखरा, ७ माघ । खानेपानीको समस्या बढेपछि पोखरा महानगरवासीले सोमवार खानेपानी संस्थान, पोखरा कार्यालयको ध्यानाकर्षण गराएका छन् । पोखरा महानगरपालिका–१४ का स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर कार्यालय प्रमुख निरण मर्हजनलाई भेटी नगरबासीले ध्यानआकर्षण गराएका हुन् ।

स्थानीयको ज्ञापनपत्र बुझेपछि बोल्दै खानेपानी संस्थान पोखराका प्रमुख निरण महर्जनले आफु समस्याबारे जानकार भएपनि स्रोत साधनको अभावले गर्दा समाधान गर्न नसकेको जवाफ दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);