तरुलमा पनि नेपाल भारतसँग परनिर्भर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

तरुलमा पनि नेपाल भारतसँग परनिर्भर

tarul

काठमाडौं, १ माघ । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्याधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्टबाट लिएको हो ।

उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँ) तरुत भारतको उत्तर प्रदेशबाट आयाात भएको छ ।

‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठुलो परिमाणमा उत्पादन हुन थालेको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);