५२ हजार कर्मचारीले भरे समायोजन फारम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

५२ हजार कर्मचारीले भरे समायोजन फारम

pradhanmantri tatha mantri karyalay

काठमाडौं, १ माघ । समायोजनका लागि ५२ हजार तीन सय ९० कर्मचारीले फारम भरेका छन् । निजामतीतर्फ ५१ हजार दुई सय ८४ र स्थानीय तहलगायत अन्य सेवाका एक हजार  एक सय ७ जनाले समायोजनमा नाम लेखाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिएको हो ।

संघमा ३६ हजार एक सय १०, प्रदेशमा ४४ हजार सात सय ६३ र स्थानीयमा दुई लाख ४८ हजार छ सय ६० ले फारम भरेको कर्मचारी महाशाखाका प्रमुख केदार पनेरुले बताए ।

सरकाले संघमा ४७ हजार नौँ सय २०, प्रदेशमा २२ हजार सात सय ५५ र स्थानीय तहमा ६७ हजार पाँच सय ३ जना गरी एक लाख ३० हजार एक सय ७८ कर्मचारी समायोजन गर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);