मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिव कुटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिव कुटे

सचिव विद्यानाथ झा

जनकपुरधाम, २९ पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । आइतवार उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।

संघीय सरकारले सशर्त अनुदान अन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले सचिवमाथि कुटपिट गरेका हुन् । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकोमा ४० वटा संस्था छनोट भएका जनाइएको छ । मन्त्री यादवले सिफारिस गरेको एनजीओको नाम खुलाइएको छैन । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);