पुँजीगत बजेटको ६ महिनाः देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

पुँजीगत बजेटको ६ महिनाः देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब

kp-oli

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सबालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

अघिल्लो वर्ष कम गर्न नसकेको भनेर आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेका थिए । प्रधानमन्त्री ओलीले यही ६ महिनामा पुँजीगत बजेट ५१ अर्ब रुपैयाँमात्र खर्च गरेका छन् । यो देउवाको तुलनामा चार अर्ब रुपैयाँमात्र बढी हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);