बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

ram-bahadur-bomjan

काठमाडौं, २७ पुस । रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिन पश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई बिहीबार नियन्त्रण लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);