उत्तर कोरियाद्धारा थप ब्यालेष्टिक मिसाइल परीक्षण गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

काठमाडौँ, १४ भदौ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले थप ब्यालेष्टिक मिसाइल परीक्षण गर्ने चेतावनी दिएका छन्। किमले मंगलबार भएको मिसाइल प्रक्षेपणलाई एक सार्थक प्रचार भन्दै फेरी मिसाइल परीक्षण गर्ने चेतावनी दिएका हुन्।

 

उनले गुआमलाई लक्षित गर्दै परीक्षण गरिएको पनि जनाएका छन् । तर उत्तर कोरियाको यो भनाई सार्वजनिक हुनुअघि नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले ब्यालेष्टिक मिसाइल र परमाणु हतियार कार्यक्रमलाई रोक्न आग्रह गर्दै आएको छ।

 

यो मिसाइल परीक्षण किमको व्यक्तिगत निर्देशिनमा भएको उत्तर कोरियाको केएनएन न्युज एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ताजा समाचार