परीक्षामा फेल भए पनि अस्थायी शिक्षकलाई यस्तो सुविधा | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

काठमाडौँ, १४ भदौ । अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानुनी ब्यवस्था हुन लागेको छ।

 

यसअघिको आठौं संशोधनले गोल्डेन ह्यान्सेकसहितको अवकाश वा आन्तरिक प्रतिस्पर्धाको सुविधा दिएकोमा संशोधन कार्यान्वयन नहुँदै पुनः परीक्षामा फेल भए पनि सुविधा दिने गरी संशोधन हुन लागेको हो। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।