सामाजिक विकृतिका कारण अपराधिक घटना बढ्यो: प्रवक्ता सुवेदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सामाजिक विकृतिका कारण अपराधिक घटना बढ्यो: प्रवक्ता सुवेदी

SUBEDI

जनकपुर, २५ पुस । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले सामाजिक विकृतिका कारण अपराधिक घटना बढेको बताएका छन् ।

मंगलवार जनकपुरधाममा आयोजना कार्यक्रममा बोल्दै प्रवत्ता सुवेदीले मुलुकको शान्ति सुरक्षाको अवस्था राम्रो रहेनपनि सामाजिक विकृतिका कारण सिर्जित अपराध बढेको बताएका हुन् । उनले इन्टरनेट प्रयोग गर्दा अप्नाइने सावधानी बारे बालबालिकालाई जानकारी गराउने बेला आएको बताए ।

प्रवत्ता सुवेदीले प्रहरीको अनुसन्धानले महिला हिंसा, बलात्कारजस्ता आपराधिक घटनाहरु सामाजिक सञ्जालले वढेको समेत जानकारी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);