कालिकोटको पलाँतामा ३२ घरमात्र जलेको तथ्यांक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

कालिकोटको पलाँतामा ३२ घरमात्र जलेको तथ्यांक सार्वजनिक

kalikot

काठमाडौँ, २२ पुस । कालिकोटको पलाँता गाउँपालिका–१ को खाडा न्यौपाने गाउँमा भएको आगलागीमा नष्ट भएका घर संख्याबारे विवादास्पद तथ्यांक सार्वजनिक भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

आगलागीको १० दिनपछि प्रहरीले त्यहाँ ३२ घर मात्र पूर्ण जलेको दाबी गरेको छ भने गाउँपालिका प्रमुखले ४२ घर जले रूपमा जलेको दाबी गरेका छन्।

पुस ८ गते मध्यरातको आगलागीमा ८७ घर (पूरै गाउँ) नै खण्डहरमा परिणत भएको खबर सार्वजनिक भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);