भ्रष्टाचार मुद्दामा पूर्वएआईजीलाई जेल | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

भ्रष्टाचार मुद्दामा पूर्वएआईजीलाई जेल

rdbhattarai

काठमाडौं, २० पुस । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार मुद्दामा नौ महिना जेल सजाय सुनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्वएआईजी भट्टराईलाई जेलसँगै ६९ लाख ८७ हजार जरिवाना र बिगो जफत हुने फैसला सुनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);