कक्षाकोठामा मुख्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

कक्षाकोठामा मुख्यमन्त्री

shankar-pokhrel

काठमाडौं, १७ पुस । सधैँझै सोमबार पनि १० बजे विद्यालयको घन्टी बज्यो । प्रार्थनापछि सबै कक्षाकोठामा पसे । अरु कक्षामा नियमितजस्तै शिक्षकर शिक्षिकाको प्रवेश भयो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

तर, १० कक्षाको सेक्सन ‘ए’ मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भित्रिए । शिक्षकहरुले जस्तै मार्कर र डस्टर बोकेर उनले पढाउन थाले ।

विद्यार्थी दंग परे । कक्षामा उनले कसरी पढाइमा सफलता हासिल गर्ने, अप्ठ्यारो लागेको विषयमा कसरी नजिक हुने, शिक्षकसँग कसरी अन्तक्र्रिया गर्ने र जीवनमा कसरी सफल हुनेजस्ता विषयवस्तु सुनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);