प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

jhapa-tower

काठमाडौं, १७ पुस ।सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);