वाइड बडी खरिदमा चार अर्ब घोटाला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वाइड बडी खरिदमा चार अर्ब घोटाला

nepal airlines

काठमाडौं, १७ पुस । संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले जहाज खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);