काठमाडौं, १५ पुस । दाँत भनेको खाना चपाउनका लागि प्रयोग गरिने अङ्ग हो । तर, मानिसका लागि दाँतको त्यति मात्र उपयोगिता होइन । दाँतलाई सुन्दरताको प्रतिक पनि मानिन्छ । टम्म मिलेकार सेता चम्किला मात्र सुन्दर मान्ने गरिन्छ । एउटा टम्म मिलेको दाँत कसलाई चाँहि मन पर्दैन र । दाँतलाई मानिसको एक सुन्दरताको रुपमा पनि हेरिन्छ ।पछिल्लो समय दाँत सम्बन्धि रोग र नमिलेका दाँतप्रति उपचार गर्ने गरिन्छ । यस सम्बन्धि सजक हुदैँ गएका छन् । दाँतका विभिन्न समस्याहरु मध्ये त्यसको रङ एक हो ।
दाँतलाई सेतो बनाउनु भन्दा पहिले दाँत के कारणले रङ परिवर्तन भयो भन्ने बारे थाहा पाउन जरुरी हुन्छ । कारणनुसार उपचार पद्द्ती पनि फरक फरक हुन्छ । दाँतलाई कसरी हेरचाह गर्नु पर्छ ? कस्तो दाँतलाई कस्तो तुथ ब्रसको प्रयोग गर्नु पर्छ ? कसरी दाँत माझ्नु पर्छ ? दाँतमा लाग्ने रोगहरु के-के हुन सक्छन् ? कसरी उपचार गर्नु पर्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले दन्त विशेषज्ञ डाक्टर प्रकाश बुढाथोकी संग गरेकाे भिडियाे हेर्नुहोस्: