स्नातक तह पहिलो वर्षको परीक्षा फेरी सर्यो, १७ गतेको परीक्षा ३१ गते हुने   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं १३ भदौ। आगामी भदौ १७ गते तोकिएको स्नातक तह पहिलो वर्षको परीक्षा ३१ हुने भएको छ। तराईमा आएको बाढीका कारण यसअघि सारिएको स्नातक तह पहिलो बर्षको परीक्षा पुनः सारिएको हो।

 

त्रिभुवन विश्वविद्यालयले ३ तथा ४ वर्षे स्नातक तह पहिलो वर्ष र प्रविणता प्रमाण पत्र तह पहिलो वर्षको यही भदौ १७ गते हुने परीक्षा सारेको हो।

 

आज मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज मंगलबाट एक सूचना प्रकाशित गर्दै भदौ १७ गतेका लागि निर्धारित परीक्षा मुस्लिम धर्मालम्बीहरुको बकर इद परेका कारण भदौ ३१ का लागि सारिएको जनाएको छ। सो दिनको प्रवीणता प्रमाणपत्र तह प्रथम बर्षको मौका परीक्षा पनि भदौ ३१ मै हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);