५५ प्रतिशत जनता अझै पनि बैंकको पुहँच बाहिर : गभर्नर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

५५ प्रतिशत जनता अझै पनि बैंकको पुहँच बाहिर : गभर्नर

पाल्पा, १४ पुस । नेपाल राष्ट्र वैकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले कुल जनसंख्याको ५५ प्रतिशत जनताले अझै पनि बैंकलाई उपयोग गर्न नसकेको बताएका छन् ।

शनिवार पाल्पाको अर्गलीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले जनतामा बैंक तथा वित्तिय ज्ञान नभएकाले असुरक्षित रुपमा घर घरमा पैसा रहेको बताए । उनले बैंकको उपयोग गर्न नजान्दा युवाहरु स्वदेशमा काम नगरी विदेशमा श्रम बेच्न बाध्य भएका बताए ।

गभर्नर नेपालले अहिलेसम्म ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ८६ स्थानीय तहमा मात्रै राष्ट्रिय स्तरका बैंकको पँहुच पुगेको तर अन्य स्थानमा पूर्वाधार र असुरक्षाको कारण पुग्न नसकेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);