जनप्रतिनिधिलाई ४० करोडको तालिम | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

जनप्रतिनिधिलाई ४० करोडको तालिम

bikas matralat-talim

काठमाडौं, ११ पुस । सरकारले एक वर्ष नौ महिनामा स्थानीय तहका लागि दर्जनौँ तालिम सञ्चालन गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट ४० करोड रुपैयाँ खर्च भएको छ ।

सरकार तथा बहुसरोकारका विषय, न्यायिक समिति, योजना तथा बजेट निर्माण, खरिद व्यवस्थापन, एकिकृत सम्पत्तिसम्बन्धि र सामाजिक समावेशीकरण गरी ६ प्रकारका तालिम दिइएको हो । यसमा ३८ हजार जनप्रतिनिधि र बाँकी कर्मचारी गरी ५१ हजार सहभागी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);