डरलाग्दो बन्दैँछ डिप्रेसन, बोक्सि-भुतप्रेतक‍ो नाममा किन हुन्छ दुर्ब्यवहार ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

डरलाग्दो बन्दैँछ डिप्रेसन, बोक्सि-भुतप्रेतक‍ो नाममा किन हुन्छ दुर्ब्यवहार ? (भिडियोसहित)

against-depression

काठमाडौं, १० पुस । पछिल्लो समय मानिसको जिवनी अस्तवस्त छ । मानिस आफ्नैलाई पनि समय हुदैँन । विभिन्न काम-काजले गर्दा आफ्नोलाई समय निकाल्ल पाउँदैनन् त्यसैले यसमा उनीहरुले धेरै समस्याहरु देखा पर्दछन् । ति मध्ये पछिल्लो समयमा सबैको मुखमा झुण्डिने एउटै समस्या हो डिप्रेसन । मानिसमा डिप्रेसन हुनु भनेको मानसिक रोग हो ।

मानसिक स्वास्थ्यका बारेमा प्राय मानिसहरुमा गलत धारण पाईने गरेको छ । मानसिक रोग लागेको भन्न साथ समाजमा पागल भएको भन्ने सोच गरिन्छ । प्रायजसो मानसिक चिकित्सकहरुले मन रोग तथा नसाको रोग भन्ने गरेको पाईन्छ । सबै व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानसिक रोगि त पक्कै हुन्छन् तर सबै डिप्रेसन रोगी मानसिक रोगी चाहिँ होईन । डिप्रेसन र मानसिक रोगमा के फरक छ ? ईत्यादि मानसिक रोग बारे थप चर्चा परिचर्चा गर्नका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले मनोविद् गोपाल ढकाल संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);