देउवाको चियापान, पौडेलको रात्रिभोज | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

देउवाको चियापान, पौडेलको रात्रिभोज

Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel

काठमाडौं, १० पुस । कांग्रेस शीर्ष नेताहरुले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई बिदाइ भोज दिएका छन् । योे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सभापति देउवाले सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा चियापानको आयोजना गरे । सो अवसरमा देउवाले केन्द्रीय नेताहरुलाई पनि तलबाटै निर्वाचित भएर आउने गरी वातावरण बनाउन वचन दिएका छन् ।

यस्तै, नेता पौडेलले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई सोमबार बेलुका रात्रिभोज दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);