ब्युँतिँदै छ परम्परागत घामघडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ब्युँतिँदै छ परम्परागत घामघडी

surya ghadi

काठमाडौं, २७ मंसिर । पुर्खाले सूर्यको छायाँको सहयोगमा बिहान। दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घर गृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्यकथा बनिसक्यो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्युँत्याउने तयारी गरिएको छ ।

वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा सयम यकिन गर्न सकिने ‘नेपाल धुपघडी’ तयार गर्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);