वाइडबडी खरिद सम्झौता नै शंकास्पद ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वाइडबडी खरिद सम्झौता नै शंकास्पद !

nepal airlines

काठमाडौं, २६ मंसिर । वाइडबडी विमान खरिद गर्दा नेपाल वायुसेवा निगमले गरेको सम्झौता नै शंकास्पद पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले सम्झौता ऐनविपरीत रहेको औंल्याएको हो ।

कार्यालयले सम्झौता सार्वजनिक खरिद ऐनअनुसार नरहेको निष्कर्षसहितको प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा बुझाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);