पुल पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुल पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग

pool

काठमाडौं, १८ मंसिर । तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङ र साकेला गाउँपालिका –५ मात्तिम जोड्ने साप्सु खोलामा पक्की पुल शिलान्यास गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

साविकको सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका स्थानीय तहलाई जोड्ने उक्त मोटरेबल पुल म्याज गुज्रेको लामो समय बित्दा पनि पूरा नभएपछि प्रतिनिधिसभा सदस्य भट्टराई ठेकेदारविरुद्ध उत्रिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);