मेलम्चीको पानी सुन्दरीजल आइपुग्नै अझै चार महिना लाग्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मेलम्चीको पानी सुन्दरीजल आइपुग्नै अझै चार महिना लाग्ने

melanchi khanepani

काठमाडौं, १८ मंसिर । मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । तर, खानेपानी मन्त्रालयमा सचिव गजेन्द्रकुमार ठाकुरले आइतबार विकास समितिमा बोल्दै ६० दिनभित्र मेलम्चीको काम सकिने दाबी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);