मिस वल्ड: शृंखला खतिवडा ‘फाइनल राउण्ड’मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मिस वल्ड: शृंखला खतिवडा ‘फाइनल राउण्ड’मा

shrinkhala khatiwada

काठमाडौं, १८ मंसिर । मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् ।

शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

मल्टिमिडिया प्रयोगका सबैभन्दा बढि टप तीन देशहरु
१) नेपाल
२) मेक्सि
३) केन्या  ईत्यादि मध्ये नेपालले पहिलो स्थान ओगटन सफल भएको छ ।

नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् । मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);