समितिमै अड्किए विधेयक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

समितिमै अड्किए विधेयक

sanghiya samsadh

काठमाडौं, १० मंसिर । सङ्घीय संसद्का विभिन्न समितिहरुमा विचाराधीन विधेयकको दफावार छलफलको प्र्रक्रिया अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरुमा पठाए पनि ती समितिले दफावार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् ।

प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चार वटा विद्येयक विचाराधीन छन् ।

अघिल्लो समाचार