फैसला नटेर्नेको सार्वजनिक सेवा रोक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

फैसला नटेर्नेको सार्वजनिक सेवा रोक्का

sarbochha adalat

काठमाडौं, ३ मंसिर । अदालतको फैसला नटेर्नेहरुले अब सार्वजनिक सेवा नपाउने भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फैसला कार्यान्वयन निर्देशनालयले विशेष अभियान सुरु गर्दै स्थानीय तहमार्फत कैद तथा जरिवाना लगत भएका व्यक्तिलाई सरकारी सेवा उपलब्ध नगराउन पत्राचार गरेको हो ।

अब अदालतको फैसला अन्तिम भई कैदा थता जरिवाना लगत बाँकी रहका व्यक्तिले सरकारी सुविधा पाउने छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);