सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

samsadh

काठमाडौं, २ मंसिर । डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ ।

आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन । उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ ।

उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तर, अभियुक्ति पत्ता लागेको छैन । प्रहरीमा उजुरीपछि ठगी भने रोकिएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।