चुनावी प्रतिबद्धता पुरा नगरे कम्युनिष्ट सरकार अर्को चुनावमा पराजित हुन्छ : विडारी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

चुनावी प्रतिबद्धता पुरा नगरे कम्युनिष्ट सरकार अर्को चुनावमा पराजित हुन्छ : विडारी

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले चुनावी प्रतिबद्धता पुरा नगरे कम्युनिष्ट सरकार अर्को चुनावमा पराजित हुने बताएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम खरो प्रश्नमा बोल्दै नेता विडारीले यस्तो बताएका हुन् । नेता विडारीसँग गरिएको थप कुराकानीका लागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);