'बगी' कुुकुर - चौकीदारीदेखि भेडीगोठालासम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

‘बगी’ कुुकुर – चौकीदारीदेखि भेडीगोठालासम्म

kukur tihar

काठमाडौं, २० कात्तिक । जंगलमा भेडा बथनबीच काली र सेरु । यी दुर्इी भेडा होईनन् । तिनलाई हेर्ने गोठाला कुकुर हुन् ।

छायानाथ रारा नगरपालिका ६ की ४१ बर्षीया काली सेजुवालको गाठमा एक सय २० वटा भेडा छन् । भेडालाई जंगल चराउन उनी जानु पर्दैन, भेडाको रेखदेख यिनै दुई कुकुरले गर्छन् ।

लिउडी गाउँकै चाउरा सेजुवालका ७० भेडा चरन गर्दा बगी नामको कुकुरले रेखदेख गर्छ । कुुकुर पुजाको दिन यिनलाई विशेष पुजा पनि हुन्छ ।

आज्ञाकारी मानिएको जन्तुले मान्छेलाई लगाएको अतुलनीय गुनको भारा तिर्न हिन्दु धर्ममा यमपञ्चकको दोस्रो दिन तिहारमा टीका र सयपत्री फुलको माला लगाई सकेसम्म मीठो खानेकुरा खुवाएर कुकुरको पुजा गरिन्छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);